Ashra- Balen Shah

brands

Welch's

SKU: ZU49VOR

$20.00

In Stock

Pages : 100 Page
Colour : Red Paper / White Paper
Writer : Laxmi Adhikari
Publication : Saarathi

In Stock
Add to Wishlist
Add to Wishlist
Add to Wishlist
Add to Wishlist
Compare
  • Type: Organic
  • MFG: Jun 4.2021
  • LIFE: 30 days

Description

पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । …लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो । – बूढो लाँकुरीको रूख

कुमारी आफ्नो आसनमा गएर बसिन् र छेउमा पुतली राखिन् । बाजेले कुमारीको आरती सुरू गरे । कुमारीले छेउको पुतली फुत्त तानिन् र पुतलीलाई आफ्नो सम्मुख फर्काएर दुई हातले माथि उचाल्दै जोडको खित्का छाडिन् । एक सुरमा आरती गरिरहेका बाजे झसङ्ग तर्सिए । डराएर कुमारीको अनुहारमा हेर्दै भने, ‘हे भवानी ! हे माजु ! कुन अनिष्टको सङ्केत हो यो ? – कुमारी

Additional information

brands

Welch's

2 reviews for Ashra- Balen Shah

  1. admin

    Sed perspiciatis unde omnis iste natus error sit voluptatem accusantium doloremque laudantium.

  2. afaaga

    gsfgaafag

Add a review

Your email address will not be published. Required fields are marked *

Shopping Cart
No products in the cart.